रञ्जु दर्शनाले किसु कुइँकेलसँग गरिन् इन्गेजमेन्ट
अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:44:3614494843Nepal International NewNewsCenter
६ फागुन, काठमाडौं । रञ्जु दर्शनाले इन्गेजमेन्ट गरेकी छिन् ।
उनले किसोर कुइँकेलसँग शुक्रबार इन्गेजमेन्ट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘ आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौं।’
अघिल्लो:पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु
अर्को: ‘बुद्धले जहाज संख्या २१ पुर्याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’
अर्को: ‘बुद्धले जहाज संख्या २१ पुर्याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’
सम्बन्धित पढाइ
- नदीजन्य पदार्थको उत्खनन गर्ने स्थानमा सूचनापाटी राख्न परिपत्र
- चुनावअघि महाधिवेशन हुँदैन : कांग्रेस प्रवक्ता
- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सोह्रखुट्टेबाट पक्राउ
- १४३ वर्ष पुरानो क्लबमा आगलागी
- बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ
- थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- मछिन्द्र च्याम्पियन बन्दा रेलिगेसन व्याटल रोमाञ्चक
- इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने
- विश्वकप छनोट : बलिङ चम्किंदा नेपालको विजयी सुरुवात
- सर्वोच्च अदालतको पूर्ण बैठक : कार्की समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय