बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सोह्रखुट्टेबाट पक्राउ
अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:44:4016222553Nepal International NewNewsCenter
७ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका- घर भई काठमाडौं महानगरपालिका–२६ बस्दै आएका ४३ वर्षीय रमेशबहादुर पाठकलाई शुक्रबार अपराध महाशाखाको टोलीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको महाशाखाले जनाएको छ ।
अघिल्लो:‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’
अर्को: एमसीसीमा खुला बहस गरौं, हिंसा स्वीकार्य छैन : अमेरिकी राजदूत
अर्को: एमसीसीमा खुला बहस गरौं, हिंसा स्वीकार्य छैन : अमेरिकी राजदूत
सम्बन्धित पढाइ
- रञ्जु दर्शनाले किसु कुइँकेलसँग गरिन् इन्गेजमेन्ट
- इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने
- एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सीपी गजुरेल
- नेपालको पहिला ब्याटिङ, सूर्य र रिजन क्यानडाविरुद्ध डेब्यु गर्दै
- राप्रपाको पाँचौं प्रवक्तामा मनोनीत भए ज्ञानेन्द्र शाही
- भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि
- मतपत्र र मतपेटिकासहितको विद्युतीय मेसिन प्रयोग गर्न विज्ञको सुझाव
- नेपाललाई पाँचौं सफलता
- दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो
- रोजगारी खोज्ने शिक्षा होइन, रोजगारी प्रदान गर्ने शिक्षा दिइनेछ : प्रधानमन्त्री ओली