शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला
अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:45:1715006486Nepal International NewNewsCenter
६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्रीसामु सत्ता गठबन्धन कि एमसीसी एक रोज्नुपर्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा सत्ता गठबन्धन टुट्न सक्ने बताए । ‘एमसीसी पास गराउने कि सत्ता भन्ने विकल्प शेरबहादुरजीले रोज्नुपर्छ’ उनले अघि भने, ‘एमसीसी पास गरौं भने सत्ता गठबन्धन टुट्ने सम्भावना देख्छु, गठबन्धन राख्ने हो भने एमसीसी छोड्नुपर्यो । दुईमध्ये एक हुनसक्छ ।’
आफ्नो सल्लाह एमसीसी पास गरौं भन्ने रहेको उनले बताए । यत्रो ठूलो अनुदान हत्तपत्त कुनै देशले नदिने र यसको पछाडि अमेरिकाको कुनै स्वार्थ नभएको कोइरालाले बताए ।
अघिल्लो:विश्वकप छनोट : बलिङ चम्किंदा नेपालको विजयी सुरुवात
अर्को: कुरा मिलेन भने गठबन्धन चल्दैन : गगन थापा
अर्को: कुरा मिलेन भने गठबन्धन चल्दैन : गगन थापा
सम्बन्धित पढाइ
- मछिन्द्र च्याम्पियन बन्दा रेलिगेसन व्याटल रोमाञ्चक
- विराटनगर : सीमा नाकामा आवतजावत गर्नेलाई अनिवार्य खोपकार्ड
- रुपन्देहीबाट अपहरित दुई बालबालिका झापाबाट उद्धार
- अमेरिकाको ‘बलजफ्ती कूटनीति’को विरोध गर्छौं : चीन
- चुनावअघि महाधिवेशन हुँदैन : कांग्रेस प्रवक्ता
- ‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’
- सरकारले भावुक विद्यालय शिक्षकहरूलाई वार्ताको लागि आमन्त्रित गर्यो
- प्रहरी भर्ना रोक्न माग गर्दै मधेश सरकारद्वारा सर्वोच्चमा रिट दायर
- उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार
- नेपाललाई पाँचौं सफलता