नेपाललाई पाँचौं सफलता
अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:45:1815235521Nepal International NewNewsCenter
६ फागुन, काठमाडौं । ओमानमा जारी टी-२० विश्वकप छनोटअर्गत नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानने ५ विकेट गुमाएको छ ।
नेपालले ८ ओभरको समाप्तिमा ५ विकेट लिएको छ । नेपालका लागि जितेन्द्र मुखिया, दिपेन्द्र सिंह, कप्तान सन्दीप लामिछाने र कमलसिंह ऐरीले १/१ विकेट लिए । साथै एउटा रनआउट भएको छ । ओमानले ८ ओभरको समाप्तिमा ३३ रन बनाएको छ ।
अघिल्लो:एमसीसीबारे मन्त्री झाँक्री : मैले प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त हुँदैन
अर्को: बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ
अर्को: बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ
सम्बन्धित पढाइ
- शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला
- एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सीपी गजुरेल
- इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने
- पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु
- उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार
- थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- प्रजातन्त्र दिवसमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी
- भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि
- चुनावअघि महाधिवेशन हुँदैन : कांग्रेस प्रवक्ता
- अमेरिकाको रासायनिक कारखानामा आगलागी