बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:45:1814628881Nepal International NewNewsCenter
६ फागुन, दाङ । बाँकेको नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएको आरोपमा कैलालीको टीकापुर नगरपालिका-९ का २६ वर्षीय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो ।
बैंक तोडफोड गरी भागेको अवस्थामा खुकुरीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
अघिल्लो:नेपाललाई पाँचौं सफलता
अर्को: Total economic blockade or isolation of Russia unlikely: Russian expert
अर्को: Total economic blockade or isolation of Russia unlikely: Russian expert
सम्बन्धित पढाइ
- दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो
- रुपन्देहीबाट अपहरित दुई बालबालिका झापाबाट उद्धार
- माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सर्यो
- प्रजातन्त्र दिवसमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी
- बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ
- उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार
- थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- मतपत्र र मतपेटिकासहितको विद्युतीय मेसिन प्रयोग गर्न विज्ञको सुझाव
- शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला
- नेपालको पहिला ब्याटिङ, सूर्य र रिजन क्यानडाविरुद्ध डेब्यु गर्दै