माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सर्‍यो

अन्तर्राष्ट्रिय समाचार 2022-02-18 23:45:0413819Nepal International NewNewsCenter

६ फागुन, काठमाडौं ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । फागुन ८ र ९ गते बोलाइएको  बैठक फागुन २० गतेसम्मका लागि सरेको हो ।

माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक-पटक सर्दै आएको छ ।

 

टिप्पणी गर्नुहोस्:

टिप्पणी रेकर्ड:

कुनै डाटा फेला परेन!

प्रतिलिपि अधिकार नेपाल अन्तर्राष्ट्रिय समाचार सर्वाधिकार सुरक्षित।

मेल:nepalinews.top@outlook.com वेबसाइट टेम्प्लेट